घरको छतबाट खसेर रवि लामिछानेका चालक गम्भीर घाइते
मेरोन्यूज
२०८० वैशाख ४ गते ८:५१

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा गम्भीर घाइते भएका छन् ।
सोमबार विहान ४ बजेतिर भरतपुर–११ स्थितमा लामिछानेको घरको छतबाट लडेर चालक थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
थापाको खुट्टामा र टाउको चोट लागेको र उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी पण्डितले बताए।
सम्बन्धित
















राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका लागि आह्वान
Kathmandu : The price of gold has declined by Rs 13,400 per tola (11.66 grams) in the domestic market today.
बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार
कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया