रवि लामिछानेका निजी चालक अचेत, थप उपचार गर्न काठमाडौँ ल्याइयो
मेरोन्यूज
२०८० वैशाख ५ गते १८:३२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
सोमबार बिहान घरको छतबाट खसेका थापालाई थप उपचार गर्न हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।
सभापति लामिछानेका अनुसार भरतपुरका चिकित्सकको सल्लाहमा उनलाई काठमाडौँ ल्याइएको हो ।
सोमबार बिहान ४ बजेतिर भरतपुर ११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गरिएको थियो ।
तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ । उनी अहिले पनि अचेत छन् ।
सम्बन्धित















लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
रुवान्डामाथि नेपालको जित
प्रतिक्रिया