एसीसी प्रिमियर कप : ओमनविरुद्ध कुशल मल्लको शतक
मेरोन्यूज
२०८० वैशाख ८ गते १२:००

काठमाडौँ । एसिसी प्रिमियर क्रिकेट कपमा ओमानविरूद्ध भइरहेको खेलमा नेपालका कुशल मल्लले शतक प्रहार गरेका छन् । उनले ६० बलमा १०१ रन बनाएका छन् ।
उनले केवल ५९ बलमा आफ्नो शतक पुरा गरे । कुनै पनि नेपाली ब्याट्सम्यानले बनाएको यो सर्वाधिक छिटो सतक हो ।
५९ औं बलमा छक्का प्रहार गर्दै कुशलले शतक पुरा गरे ।उनी ओडीआईमा सबैभन्दा छिटो शतक बनाउने नेपाली ब्याटर बने ।
यसअघि, कप्तान रोहितले ९१ बलमा शतक बनाएको कीर्तिमानलाई तोड्दै कुशलले ५९ बलमा समान ९ चौका र छक्काको मद्दतमा शतक पुरा गरे ।
सम्बन्धित
















कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया