ए डिभिजन लिगः न्यूरोडमाथि फ्रेन्ड्स क्लबको शानदार जित
मेरोन्यूज
२०८० वैशाख १२ गते १७:२८

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फ्रेन्ड्स क्लबले न्यूरोड टिमलाई पराजित गरेको छ ।
मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले न्यूरोड टिमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
फ्रेन्ड्सको जितमा राफिक अमिनु, टोरिक जेब्रिन र प्रकाश बुढाथोकीले एक/एक गोल गरेका थिए । त्यस्तै न्यूरोड टिमका लागि एक गोल संजीव विष्टले गरेका थिए ।
यो जितपछि फ्रेन्ड्स क्लबको १२ खेलमा १४ अंक भएको छ भने न्यूरोड टिमको यो हार पछि १२ खेलमा १३ अंक रहेको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया