ए डिभिजन लिगः थ्री स्टार र मछिन्द्र बराबरीमा रोकिए
मेरोन्यूज
२०८० वैशाख १३ गते १७:२०

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत थ्री स्टार क्लब र मछिन्द्र क्लब बराबरीमा रोकिएका छन् ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार र मछिन्द्र गोलरहित बराबरीमा रोकिएका हुन् । यो बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन् ।
आजको खेलपछि थ्री स्टारको १२ खेलमा २२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै मछिन्द्रको १२ खेलमा १७ अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया