कुवेतविरुद्ध नेपालले गुमायो तीन विकेट
मेरोन्यूज
२०८० वैशाख १६ गते १०:०२

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार कुवेतविरुद्ध नेपालले तीन विकेट गुमाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको थियो । त्यस लगत्तै भिम सार्की र आसिफ शेख पनि आउट भएका छन् । १२.१ ओभरमा नेपालले तीन विकेट गुमाएकाे हाे ।
नेपालका लागि ओपनिङमा आएका कुशल ३९ बलमा सात चौका र एक छक्कासहित ४३ रन बनाए । अहिले नेपालले १४ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ९१ रन जोडेको छ ।
सम्बन्धित
















भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम आउँदै
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया