सोमबार, मंसिर १५, २०८२

वर्षाका कारण नेपाल र कुवेतबीचको खेल रोकियो

मेरोन्यूज २०८० वैशाख १६ गते १०:५४

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीच सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १ सय ४१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो।

क्रिजमा कुशल मल्ल ३२ र रोहित पौडेल २९ रन बनाएर खेलिरहेका थिए ।

प्रतिक्रिया