कोरोनाबाट थप एक जनाको मृत्यु, ५१ जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०८० वैशाख १६ गते १८:००

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २३८ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएको हो । यही अवधिमा थप ३५ जना निको भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ । यसमध्ये २७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने आठ जना आईसीयू र १ जना भेन्टिलेटरमा छन् ।
सम्बन्धित
















पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
प्रतिक्रिया