सोमबार, मंसिर १५, २०८२

वर्षाले रोकिएको नेपाल र यूएईबीचको खेल सुरु

मेरोन्यूज २०८० वैशाख १८ गते १०:५९
फाइल तस्बिर

काठमाडौं । वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल सुरु भएको छ ।

त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको खेल पुनः सुरु एको हो ।

जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ। ब्याटिङ गरिररहेको यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ।

प्रतिक्रिया