क्रिकेट मैदानमा छातामुनी खेल कुरिरहेका दर्शक (तस्बिरहरु)
मेरोन्यूज
२०८० वैशाख १८ गते १४:००

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको छ। त्रिवि मैदानमा क्रिकेटप्रेमीहरु छाता ओडेर खेल हेर्न पर्खिरहेका छन् ।
आजको खेलमा युएईले टस हारेर पहिला ब्याटिंग गरिरहेको छ । अहिलेसम्ममा युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोडेको छ ।
बर्षाले आजको खेल रोकिएमा भोली खेलले निरन्तरता पाउने छ । फाइनल खेलका लागि एक दिनको रिजर्भ डे राखिएको छ । भोलि पनि खेल हुन नसकेमा एकदिवसीय वरियतामा अगाडी रहेका कारण नेपाल एशिया कपमा छनौट हुनेछ ।




सम्बन्धित









कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय
खैरो हिरोइन र नगदसहित काठमाडौँबाट एकजना पक्राउ
गृहमन्त्री अर्यालद्वारा निमार्णाधीन सुक्खा बन्दरगाह निरीक्षण
उपाधि जित्न नेपाललाई १४८ रनको लक्ष्य
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
प्रतिक्रिया