बुधबार, वैशाख २३, २०८३

मेस्सीको स्टाइलमा क्रिकेटरको ‘सेलिब्रेसन’

मेरोन्यूज २०८० वैशाख १९ गते १७:१०

काठमाडौं । नेपाली क्रिकेट टिमले एसीसी प्रिमियर कपको उपाधि जितेको छ। मंगलबार भएकाे फाइनल खेलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले यो उपाधि हासिल गरेको हो ।

Advertisement
NiccNicc

जितको केही घण्टामै होटल पुगेर केहि खेलाडिले लियोनल मेस्सीको स्टाइलमा ट्रफीसँगको तस्विर सार्वजनिक गरेका छन् ।कप्तान रोहित पौडेल, साेमपाल कामी, करन केसीसहित थुप्रै खेलाडीले पनि ट्रफीसहित सुतिरहेको तस्बिर सार्वजनिक गरेका हुन्।

यसअघि फुटबलर लियोनल मेस्सीले विश्वकप जितेपछि यसरी नै विश्वकप ट्रफीसहित सुतेको तस्विर साझा गरेका थिए।

प्रतिक्रिया