थप ३२ जनामा कोरोना संक्रमण
मेरोन्यूज
२०८० वैशाख २४ गते १७:०६

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६६० जनामा गरिएको नमुना परिक्षणमा ३२ जनामा संक्रमण देखिएको हो ।मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या १३३ पुगेको छ ।
पछिल्लो एकदिनमा १२ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।
सम्बन्धित
















महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया