ढाकाकुमारको मुद्दामा सर्वोच्चको अन्तरिम आदेश जारी
मेरोन्यूज
२०८० वैशाख २५ गते १५:४८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेका सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै आदेश जारी गरेको हो ।
श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न ‘कोर टिम’ले साढे २ करोड रुपैयाँ मागेको भन्दै व्यवस्थापन गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको फोन संवाद सार्वजनिक भएकोे थियो ।
यससँगै रास्वपाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरी उनलाई सांसदबाट हटाएको थियो । कारबाही कानुन सम्मत नभएको भन्दै श्रेष्ठ सर्वोच्च अदालत पुगेका थिए ।
सम्बन्धित
















न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
SAFF Women’s U-19: Bangladesh defeats India by 2-0
नेपालमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँः राष्ट्रपति पौडेल
निशुल्क आँखा शिविरबाट दमौलीमा ८९ जनाको शल्यक्रिया
राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया