नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जना थप चार दिन हिरासत रहने
मेरोन्यूज
२०८० वैशाख ३१ गते १६:३१

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप चार दिन म्याद थपिएको छ ।
काठमाडौँ जिल्ला अदालतबाट आज उनीहरूलाई थप चार दिन अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप भएको हो । अहिलेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राईलगायत १२ जना पक्राउ परेका छन् ।
पूर्वउपप्रधानमन्त्री एवं एमालेका सचिव टोपबहादुर रायमाझीसहित चार जना भने फरार रहेका छन् । उनीहरूलाई प्रहरीले खोजी कार्य जारी राखेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणबारे छानविन भएपछि जनस्तर तथा राजनीतिक दलबाट निष्पक्ष छानविनको माग गर्दै आन्दोलन भइरहेको छ ।
सम्बन्धित
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया