बजेट भाषणअघि रास्वपाको छलफल, स्वर्णिम र समीरले गरे ‘ब्रिफिङ’
मेरोन्यूज
२०८० जेठ १५ गते १४:१९

काठमाडौँ । सिंहदरबारस्थित संसदीय दलको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक सम्पन्न भएको छ । बैठकमा बजेटबारे छलफल भएको पार्टी कार्यालयले जनाएको छ ।
बैठकमा सांसद तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र डा. समीर केसीले सरकारले निर्माण गर्ने राष्ट्रिय बजेटका विविध पक्षहरूमा प्रकाश पारेका थिए ।
सरकारले आजै दिउँसो आगामी आर्थिक वर्ष २०८०–८१ को लागि आर्थिक बजेट पेश गर्ने कार्यक्रम रहेको छ । यसअघि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो ।
सम्बन्धित
















आजदेखि संसद् अधिवेशन
आजदेखि एसइई परीक्षा
आज हनुमान जन्मजयन्ती मनाइँदै
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया