सरकारको बजेट १७ खर्ब ५१ अर्ब कायम, गत वर्षको तुलनामा ४२ अर्ब कमी (पूर्णपाठ)
मेरोन्यूज
२०८० जेठ १५ गते १९:०४

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब र ३१ करोड रुपैयाँ विनियोजन गरेको छ ।
यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । गत वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो ।
आज बसेको संघीय संसदको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि साढे १७ खर्ब रूपैयाँ विनियोजन गरेका हुन् । चालु खर्चतर्फ कूल ११ खर्ब ४१ अर्ब र ७८ करोड विनियोजन गरेका छन् ।
यस्तै, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब ७ करोड विनियोजन गरेका छन् भने वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरेका हुन् ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया