कारभन्दा महंगा साइकल चड्छन् यी कलाकार

काठमाडौं । बलिउड स्टारले एकभन्दा महँगो र लग्जरी कार चड्ने गर्छन । त्यहीँ केही सेलिब्रेटी भने साइकलका साैखिन छन् ।
अभिनेता सुरज पञ्चोल चड्ने साइकलको मुल्य ५ लाख भारु बढीको रहेको भारतीय मिडिया रिपोर्टले जनाएको छ ।
अभिनेता आयुश्मान खुराना साइकलका लिनै सौखिन छन् । रिर्पोटका अनुसार उनको साइकलको बजारमुल्य करिब ३ लाख भारु रहेको छ ।
रणवीर कपुर पनि साइकल चलाउन अत्यन्तै मन पराउँछन् । उनी साइकलमा यात्रा गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुने गछर्न । रिर्पोटका अनुसार उनी चड्ने साइकलको मुल्य १ लाख पचासहजार भारु रहेको छ ।
सारा अलि खान पनि साइकल प्रेमी मानिन्छिन् । उनले चलाउने साइकलको मुल्य करिव १५ हजार पर्ने बताइएको छ ।
बलिउड अभिनेता सलमान खानलाई पनि साइकल चलाउन औधी मन पर्छ । रिर्पोटका अनुसार उनी चड्ने साइकलको मुल्य ४० हजार भारु रहेको छ ।
साहिद कपुर साइकलका दिवाना नै छन् । उनी करिव १ देखि २ लाख सम्मको साइकल चड्ने गर्छन् ।


















लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
रास्वपा संसदीय दलको बैठक जारी
मुस्ताङमा स्याउका बोट सेताम्मे
इरान–अमेरिका वार्ताको सम्झौताप्रति आशा
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया