विक्की कौशल र साराको ‘जरा हटके जरा बचके’ले ३ दिनमा कति कमायो ?
मेरोन्यूज
२०८० जेठ २२ गते १५:३४

काठमाडौं । विक्की कौशल र सारा अली खान स्टारर फिल्म ‘जरा हटके जरा बचके’ ले बक्स अफिसमा कमजार ओपनिङपछि गति लिएको छ। रोमान्टिक कमेडी यो फिल्मले तीन दिनमा बजेटको करिब आधा कमाई गरिसकेको छ।
‘जरा हटके जरा बचके’ ले पहिलो दिन ५.४९ करोडको व्यापार गरेको थियो । फिल्मको दोस्रो दिनको कमाइमा उछाल आयो । यसदिन ७.२० करोड कमाएको थियो। आइतबार संकलनमा अझै वृद्धि हुने अपेक्षा गरिएको थियो । तेस्रो दिन अर्थात आइतबार विक्की र साराको फिल्मले ८.५० करोड कमाएको बुझिएको छ । (यी आँकडा प्रारम्भिक हुन्, परिवर्तन हुनसक्छ)
यसरी ‘जरा हटके जरा बचाके’ ले पहिलो वीकेण्डमा २१.१९ करोड कमाएको छ । चलचित्रको बजेट करिब ४० रहेको बताइएको छ ।
फिल्म जुन २ मा रिलिज भएको हो ।
सम्बन्धित


















लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
रास्वपा संसदीय दलको बैठक जारी
मुस्ताङमा स्याउका बोट सेताम्मे
इरान–अमेरिका वार्ताको सम्झौताप्रति आशा
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया