मनाङलाई हराउँदै एनआरटी छैटौं स्थानमा
मेरोन्यूज
२०८० जेठ २४ गते १७:५३

काठमाडौं । दिपेश आले मगरको निर्णायक गोलमा एनआरटीले शहीद स्मारक ए डिभिजन लिगमा बुधबार मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ ।
च्यासल रंगशालमा भएको खेलमा एनआरटीले मनाङलाई १-० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोड्यो ।
एनआरटीका लागि दिपेश आले मगरले १७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
एनआरटीले त्यही अग्रता कायम राख्दै जित निकालेको हो ।
यस सिजन आठौं जित हात पारेको एनआरटी २५ खेलबाट ३३ अंक जोड्दै मनाङलाई नै पछि पारेर छैटौं स्थानमा उक्लेको छ ।
सातौं हार बेहोरेको मनाङ २५ खेलबाट ३२ अंकसहित सातौं स्थानमा झरेको छ ।
सम्बन्धित
















होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
कोलम्बियाको कोइला खानीमा भएको विस्पोटमा ९ जनाको मृत्यु ६ जनाको उद्धार
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया