प्रतिनिधि सभामा आज बजेटमाथि सांसदले उठाएको प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
मेरोन्यूज
२०८० जेठ २८ गते ६:५६

काठमाडौं । प्रतिनिधि सभामा प्रस्तुत आर्थिक वर्ष २०८०र०८१ को बजेटमा सांसदले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिँदैछन् ।
त्यसका लागि प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बोलाइएको छ ।
१५ जेठमा बसेको संघीय संसद्को संयुक्त सदनमा अर्थमन्त्री डा. महतले आर्थिक बर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका थिए । बजेटमा २२ जेठबाट प्रतिनिधि सभामा छलफल सुरु भएको थियो ।
सम्बन्धित
















प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
विद्युत् सम्झौता र अनुमतिपत्रमा कमजोरी खोज्न समिति गठन
जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग
विगतमा केही काम भएन भन्ने भाष्य हटाउनुपर्छ : भीष्मराज आङ्देम्बे
लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्यः प्रतिनिधिसभाका सभाध्यक्ष केसी
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
प्रतिक्रिया