नेप्सेमा सिटी होटलको सेयर कारोबार सुरु
मेरोन्यूज
२०८० जेठ २८ गते १३:०१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटी होटल लिमिटेडको सेयर कारोबार सुरु भएको छ । आइतबार स्पेशल प्रि ओपनिङ सेसनमा प्रतिकित्ता १११.१० रुपैयाँ दरले यसको पहिलो कारोबार भएको हो ।
अब सोही भाउलाई आधार मानेर सिटी होटलको नियमित सेयर कारोबार हुनेछ । यस कम्पनीको कुल १ करोड ६७ लाख ४० हजार कित्ता सेयर बिहीबार सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ८७ रुपैयाँ ८३ पैसादेखि २६२ रुपैयाँ ४९ पैसासम्म तोकेको थियो ।
सोही रेन्जको न्यूनतम विन्दु नजिकबाट सेयर कारोबार खुला भएको हो । ‘सीआइटीवाइ’ संकेतमा यस कम्पनीको सेयर कारोबार सुरु भएको छ ।
सम्बन्धित
















प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
विद्युत् सम्झौता र अनुमतिपत्रमा कमजोरी खोज्न समिति गठन
जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग
विगतमा केही काम भएन भन्ने भाष्य हटाउनुपर्छ : भीष्मराज आङ्देम्बे
लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्यः प्रतिनिधिसभाका सभाध्यक्ष केसी
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रतिक्रिया