सेयर बजारमा ७.७९ अंककाे वृद्वि, २ अर्ब ८८ करोडकाे काराेबार
मेरोन्यूज
२०८० जेठ २९ गते १५:५१

काठमाडौं । साताको दोस्रोदिन साेमबार सेयर बजारमा सामान्य वृद्वि भएकाे छ । आज नेप्से परिसुचक ७ दशमलव ७९ प्रतिशतले वृद्धि हुँदा १९८७ दशमलव ८७ को विन्दुमा कायम भएको हाे ।
साेमबार कुल २ अर्ब ८८ करोड ६५ लाख ९ हजार रुपैयाँको शेयर कारोबार भएका छन् । आज सबैभन्दा धेरै अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकार्ताले कमाएका छन् । कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै कालिञ्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य ८५१ रुपैयाँ कायम भएको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर ९.९९ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य भने २६९ रुपैयाँ कायम भएको छ ।
सम्बन्धित
















प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
विद्युत् सम्झौता र अनुमतिपत्रमा कमजोरी खोज्न समिति गठन
जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग
विगतमा केही काम भएन भन्ने भाष्य हटाउनुपर्छ : भीष्मराज आङ्देम्बे
लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्यः प्रतिनिधिसभाका सभाध्यक्ष केसी
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
प्रतिक्रिया