नागरिकता चाहियो भन्दै माइतीघरमा युवकले गरे आत्मदाहको प्रयास
मेरोन्यूज
२०८० जेठ ३० गते १७:३२

काठमाडौँ । माइतीघर मण्डलामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । उनले नागरिकता चाहियो भन्दै आफैमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।
उनले आफूमाथि पेट्रोल खन्याएसँगै प्रहरीले उद्धार गरी ट्रमा सेन्टर लगेको छ । उनको स्वास्थ्य अवस्था सामान्या रहेको छ ।
आक्रोशित युवकले आत्मदाह प्रयास गरेसँगै अहिले प्रहरीको तैनाथ बढाइएको छ ।
सम्बन्धित
















मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात
पुराना दललाई रविको चुनौती : जो जो मिल्नु छ मिल, यो सुनामी रोकेर देखाऊ
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
प्रतिक्रिया