सोमबार, मंसिर १५, २०८२

आईसीसी विश्वकप छनोट : अमेरिकाविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्दै

मेरोन्यूज २०८० असार ५ गते १२:३१

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

जिम्बाबेको हरारे मैदानमा केहिबेरमा सुरु हुने अमेरिकाविरुद्धको खेलमा चोटका कारण तिब्र गतिका बलर सोमपाल कामी घाइते भएपछि टीममा एक परिवर्तन गरिएको छ ।

उनको स्थानमा बायाँ हाते स्पिनर ललित राजवंशीलाई प्लेइङ ११ मा समावेश गरेको छ।

प्रतिक्रिया