कुवेतविरुद्ध अञ्जनले गरे गोल
मेरोन्यूज
२०८० असार ६ गते १७:४०

काठमाडौं । साफ च्याम्पियनसिपको पहिलाे खेलमा कुवेतको सामना गरिरहेको नेपालले कुवेतविरुद्ध एक गोल फर्काएको छ।
भारतको बैंगलोरस्थित श्री कान्तिरभा स्टेडियममा जारी दोस्रो हाफको खेलमा ६८औं मिनेटमा अञ्जन विष्टले नेपालका लागि पहिलो गोल गरेका हुन्। यसअघि कुवेतले नेपालविरुद्ध ३ गोल गरिसकेको छ।
खेलको २३औं मिनेटमा कप्तान खालिदले पहिलो गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ४१ औँ मिनेटमा नेपालले अर्को गोल खायो। ४५ औं मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए।
सम्बन्धित
















वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया