साफ च्याम्पियनसिप : पहिलो खेलमा नेपाल कुवेतसँग पराजित
मेरोन्यूज
२०८० असार ६ गते १७:५२

काठमाडौं । साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । बैंगलोरस्थित श्री कान्तिरभा स्टेडियममा भएको खेलमा कुवेतसँग नेपाल ३–१ ले पराजित भएको हो।
खेलको पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल खादा एक गोल फर्कायो।
खेलको २३औं मिनेटमा कप्तान खालिदले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा कुवेतले दोस्रो गोल थप्यो ।
खेलको ४५ औं मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाएका थिए।
समूह ए मा रहेको नेपालले दोस्रो खेल शनिबार भारतसँग र मंगलबार पाकिस्तानसँग खेल्नेछ ।
सम्बन्धित
















स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया