नेपाललाई वेष्ट इण्डिजविरुद्ध दोस्रो सफलता
मेरोन्यूज
२०८० असार ७ गते १२:५१

काठमाडौँ । नेपालले विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्ध दुई विकेट लिएको छ । नेपालका बलरहरू करन केसी र गुल्सन झाले एक एक विकेट लिएका हुन् ।
केसी दोस्रो ओभरमा नेपालका लािग पहिलो सफलता दिलाएका थिए । दोस्रो ओभरको तेस्रो बलमा केसीले केएल मेयर्सलाई आउट गरेका छन् ।
झाले चौँथो ओभरको पहिलो बलमा जोन्सन केयरलेसलाई आउट गरेका छन् ।
सम्बन्धित
















प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गरिने छः मुख्यमन्त्री शाह
२८ गते संसद् बैठक बोलाउन सरकारको सिफारिस
अमेरिकाद्वारा कार्गो डुङ्गाहरूमा आक्रमण, ५ जनाको मृत्यु
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रुको सुरक्षा सुनिश्चित गर्न निर्देशन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया