उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्ने नेविसंघको मुद्दा फिर्ता नगर्न सर्वोच्चको आदेश
मेरोन्यूज
२०८० असार ७ गते १६:१०

काठमाडौँ । उपप्राध्यापकलाई कुटपिट गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
आफूलाई कुटपिट गरेको भन्दै त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक प्रेम चलाउनेले सर्वोच्चमा हालेको रिटमामा अन्तरिम आदेश जारी भएको हो ।
उप प्राध्यापक चलाउनेको पक्षमा रिट लिएर सर्वोच्च पुगेकी अधिवक्ता राधिका खतिवडाले न्यायाधीश मनोजकुमार शर्माको इजलासबाट अन्तरिम आदेश जारी भएको बताइन् ।
सम्बन्धित
















म्याग्दीको बेनीदेखि भारतको दिल्लीसम्म बस सेवा
Gold and silver prices up again
पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती, २५० भन्दा बढी मानिसको मृत्यु
काठमाडौं– ८ का उम्मेदवारको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन मुख्य मुद्दा
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया