नेपालमा ८ प्रतिशत किशोरीमाथि १५ वर्षकै उमेरमा यौन हिंसा
मेरोन्यूज
२०८० असार ८ गते १९:१४

काठमाडौँ । नेपालमा ८ प्रतिशत किशोरीले १५ वर्षकै उमेरमा यौन हिंसाको अनुभव गरेको तथ्यांकले देखाएको छ ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजाअनुसार ८ प्रतिशत किशोरीले १५ वर्षको उमेरमा यौन हिंसाको अनुभव गरेको देखाएको हो ।
सर्वेक्षणमा सहभागी किशोरीलाई पहिलोपटक भोगेको यौन हिंसाबारे प्रश्न सोधिएको थियो । जसमध्ये ८ प्रतिशत किशोरीले १५ वर्षको उमेरमै यौन हिंसा भोगिसकेको उत्तर दिएका थिए ।
यस्तै, १५ देखि ४९ वर्ष उमेरका १७ प्रतिशत महिलाले श्रीमानको वा यौन साथीबाट भावनात्मक, शारीरिक वा यौन हिंसा भोगेका छन् ।
सम्बन्धित
















म्याग्दीको बेनीदेखि भारतको दिल्लीसम्म बस सेवा
Gold and silver prices up again
पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती, २५० भन्दा बढी मानिसको मृत्यु
काठमाडौं– ८ का उम्मेदवारको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन मुख्य मुद्दा
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया