भारतलाई सुनिल क्षेत्रीले दिलाए अग्रता
मेरोन्यूज
२०८० असार ९ गते २१:०८

काठमाडौँ । साफ च्याम्पियनसिप अन्तर्गत जारी समूह चरणको खेलमा एक गोलको अग्रता लिएको छ ।
खेलको ६१ मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गरेका हुन् । छेत्रीको योसहित ९१ औँ गोल हो ।
भारतको बैङ्लुरुस्थित कान्तारावा स्टेडियममा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोल रहित बराबरी खेलेको थियो ।
सम्बन्धित
















ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
थलापति विजयका ड्राइभरका छोरा बने विधायक
गण्डकीमा कांग्रेसले बनायो प्रकाश बराललाई प्रमुख सचेतक
सरकारले समस्याग्रस्त सहकारी बचतकर्ताको बचत जेठदेखि फिर्ता गरिने
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया