मंगलबार, चैत २४, २०८२

मंगलबार पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

मेरोन्यूज २०८० असार १२ गते ११:११

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन तोलामा २ सय रुपैयाँले वृद्धि भइ प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

त्यस्तै आज तेजावी सुन प्रति तोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदी पनि तोलामा १० रुपैयाँले बढेर प्रति तोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया