ललिता निवास प्रकरणमा पौडेल र मिश्र पक्राउ
मेरोन्यूज
२०८० असार २६ गते १३:१०

काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) थप दुई जनालाई पक्राउ गरेको छ ।
पूर्वनायबसुब्बा युवराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।
उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको हो । पक्राउ परेका पौडेल र मिश्र डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत थिए ।
सम्बन्धित
















बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
कांग्रेस कार्यवाहक मुख्य सचिवमा दुलाल
स्वदेश फर्किए राष्ट्रपति पाैडेल
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
प्रतिक्रिया