ललिता निवास प्रकरण : सीआइबीको पक्षमा रिट आएपछि १७ जनालाई पक्राउ गर्न बाटो खुल्यो
मेरोन्यूज
२०८० साउन ५ गते १७:४२

काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ नगर्न भनी अन्तरिम आदेश लिएका १७ जनालाई पक्राउ गर्न पाइने भएको छ ।
शुक्रबार सर्वोच्च अदालतले पहिलेको अन्तरिम आदेश खारेज गरेपछि उनीहरूलाई पक्राउ गर्ने बाटो खुलेको हो ।
ललिता निवास प्रकरणमा आफूहरूलाई पक्राउ नगर्न भन्दै कलाधर देउजासहित १७ जनाले सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएका थिए ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासबाट अन्तरिम आदेश लिएसँगै उनीहरू पक्राउ हुनबाट बच्दै आएका थिए ।
सोही आदेशविरुद्ध सीआइबी भ्याकेट निवेदन दिएको थियो । सीआइबीको निवेदनमा सर्वोच्चले रिट जारी गर्दै पहिलेको अन्तरिम आदेश खारेज गरिदिएको हो ।
सम्बन्धित
















निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह
म्याग्दीको दोसल्लेबाट दुई करोड मूल्य बराबरको सुन्तला बिक्री
सर्वदलीय बैठक सम्पन्न
Australian police charge man after finding 23,000 child abuse images
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
प्रतिक्रिया