गोली हानी युवकको हत्या, पैसा र मोबाइल चोरी
मेरोन्यूज
२०८० साउन ५ गते १९:३४

काठमाडौँ । सुनसरीको धरानको सडक खण्डमा गोली प्रहर गरी युवकको हत्या गरिएको छ । मृत्यु हुनेमा विराटनगर महानगर ५ का २८ वर्षीय रोहित चौधरी रहेका छन् ।
उनीमाथि धरान-इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार उनको साथमा भएको रकम र मोबाइल लुटिएको छ ।
चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरीमा गोली प्रहार हुँदा एक जना घाइते
सम्बन्धित
















आज कुन तरकारिकाे मूल्य कति ?
टी-२० विश्वकपकाे अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल
आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
प्रतिक्रिया