उपचारको क्रममा महिलाको मृत्यु भएपछि अस्पताल छाडेर भागे चिकित्सक
मेरोन्यूज
२०८० साउन ६ गते ८:०६

जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा रहेको सुरक्षा अस्पतालमा उपचारको क्रममा एक महिलाको मृत्यु भएको छ ।
महिलाकाे भएपछि चिकित्सकहरु अस्पताल छाडेर भागेका छन् । आफन्त भने आन्दाेलन गरिरहेका छन् । चिकित्सकले शल्यक्रियामा लापरवाही गरेकाले उनको मृत्यु भएको आफन्तको भनाइ छ ।
मृतक महिलाको शव भने पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पाठेघरमा घाउ भएपछि उनी गत बुधबार दिउँसो शल्यक्रियाका लागि भर्ना भएकी थिइन् ।
जनकपुरधाम उपमहानगरपालिका- १५ कपलेश्वरकी २८ वर्षीया सोनिया साहको शुक्रबार दिउँसो मृत्यु भएको थियो ।
सम्बन्धित
















विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
कर्मचारी ट्रेड युनियन खारेज नगर्न तीन विपक्षी दलको माग
रोल्पा जिप दुर्घटना : १७ जनाको मृत्यु
हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया