अवैध सुन प्रकरण : एक्स–रे हेर्ने भन्सार कर्मचारी निलम्बित
मेरोन्यूज
२०८० साउन ६ गते १२:०६

काठमाडौं । त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । करिब एक क्विन्टल सुन तस्करी भएपछि एक्स-रे मेसिन हेर्ने श्रेष्ठलाई भन्सार विभागले निलम्बित गरेको हो ।
श्रेष्ठ निलम्बित भएसँगै निलम्बित हुनेको संख्या तीन पुगेको छ ।
यसअघि भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाल पनि निलम्बन भइसकेका छन् ।
सम्बन्धित
















इरान र अमेरिकाबीच शुक्रबार ओमानमा वार्ता हुने
उदयपुर–२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था
आज कुन तरकारिकाे मूल्य कति ?
टी-२० विश्वकपकाे अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल
आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
शरीरमा भिटामिन डी को कमी हुँन नदिन यस्ता घरेलु उपाय अपनाउनुहाेस्
प्रतिक्रिया