नेपाल रेडक्रसका विसङ्गति हटाउनु पर्छ : मन्त्री बस्नेत
मेरोन्यूज
२०८० साउन १२ गते १३:२३

काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाल रेडक्रसमा विसङ्गतिहरू मौलाउँदै गएको गुनासो गरेका छन् ।
५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बस्नेतले देशमा आउने विभिन्न सङ्कटमा रेडक्रसले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् । ‘देशमा समस्या परेको समयमा रेडक्रस जस्तो संस्थाहरूको ठूलो भूमिका देखिन्छ ।
यसमा भएका केही विसङ्गतिहरूलाई न्यूनीकरण गर्दै जानुपर्छ,’ मन्त्री बस्नेतले भने, ‘काम जति पवित्र भयो त्यहाँ त्यति नै गुनासाहरू हुन्छन्, त्यति हुदा पनि रेडक्रसले आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।’
सम्बन्धित
















वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया