चन्द्रागिरीमा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु
मेरोन्यूज
२०८० साउन १२ गते १५:१७

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ पानीघाटमा मारुती भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बा १० च ३५४६ नम्बरको सुजुकी भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
दुर्घटनामा ज्यान गुमाउनेमा भ्यानका चालक सिन्धुली घर भएका २० वर्षीय नवराज थोकर तामाङ र ४५ वर्षीय अनिल तामाङ छन्।
गाडीमा पाँच जना सवार रहेकोमा बाँकीलाई सकुशल उद्धार गरिरएको प्रहरीले जनाएको छ।
सम्बन्धित
















Nepal Telecom’s role for economic prosperity laudable: Home Minister Aryal
६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’
Number of water birds declines in Nepal in recent years
Pakistan reiterates call for full implementation of UNSC Resolution 47
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया