मोनास्टिरमाथि अल नासरको शानदार जित
मेरोन्यूज
२०८० साउन १६ गते ७:५२

काठमाडौँ । अरब क्लब च्याम्पियनसिप अन्तर्गत अल नासरले मोनास्टिरमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले मोनास्टिरलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, टालिस्का, अब्दुलेलाह अल अम्री र अब्दुल्लाजिज एलेवाईले एक एक गोल गरेका थिए ।
यो जितपछि समुह सी मा अल नासर २ खेलमा ४ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै मोनास्टिरले भने आफ्ना दुवै खेल हारेको छ ।
यस समुहमा रहेको अल शाबाबको २ खेलमा ४ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ भने जामालेकको २ खेलमा ३ अंक छ र तेस्रो स्थानमा रहेको छ । हरेक समुहको शिर्ष टिमले दोस्रो चरणमा स्थान सुरक्षित गर्ने छ ।
सम्बन्धित
















निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया