ब्लू स्काइको एक दिने सेमिनार हुँदै, रसियन नेल आर्टिस्ट डिनाले डेमाे देखाउने

काठमाडाैं। ब्लू स्काइ ब्युटि सैलुन एण्ड एकेडेमीको आयोजनामा यसै साउन २० गते ‘लुक एण्ड लर्न’ शिर्षकमा एक दिने सेमिनारको आयोजना हुँदैछ । झम्सिखेलमा हुन लागेको उक्त सेमिनारमा चर्चित रसियन नेल आर्टिस्ट डिना उमारोभाको उपस्थिति रहनेछ ।
चर्चित रसियन नेल आर्टिस्ट डिना ब्लु स्काइ ब्राण्डको एसिया प्यासिफिक एम्बेसडर हुन् । विश्वमा ३ लाख ७० हजार प्रयोगकर्ताहरु भएको यो ब्राण्ड हालसम्म ६७ देशमा फैलिएको छ ।
ब्लु स्काइ महिलाहरुको नङ सजावटमा प्रयोग हुने ग्लोबल ब्राण्ड हो । कुनै पनि असर गर्ने खालका केमिकल प्रयोग नगरिएको ब्लु स्काइ पछिल्लो समयमा लोकप्रिय ब्राण्ड हो । नेपालमा यसको आधिकारिक डिस्ट्रिब्युटर ब्युटि बियोन्ड, बागबजारले गर्दै आएको छ ।
लुक एण्ड लर्न सेमिनार फट्टाजु फर्निचरले आयोजना गरेको हो । जसमा १ सय ५० जना भन्दा बढी ब्युटिसियनको सहभागिता रहनेछ । नेल आर्टिस्ट डिनाले सेमिनारमा सहभागिहरूलाई नेल आर्टको डेमो देखाउँने छिन् ।
‘यो सेमिनारले विश्वमा चलेको नया“ ट्रेन्डलाई पछ्याउन खोजेको हो ।’ ब्लू स्काइ ब्युटि सैलुन एण्ड एकेडेमीकी सीईओ रोजिना श्रेष्ठले भनिन्, ‘हाम्रा दिदी, बहिनीहरुलाई यसबारेमा सीप सिकाएर उद्यमी बनाउने र नेल आर्टका क्ष्ँेत्रमा अन्तर्राष्ट्रिय बजारस“ग प्रतिपष्र्धा गर्न सक्ने उत्कृष्ट नेल आर्टिस्ट उत्पादन गर्नु हाम्रो लक्ष्य हो ।’
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया