मृत्यु अघि आमाबुवाले गरिदिए प्रेमीसँग बिहे

काठमाडौं । अमेरिकाको नर्थ क्यारोलिनामा बस्ने १० वर्षीया एम्मा एडवर्ड्स अब यो संसारमा छैनन् । उनको ब्लड क्यान्सरबाट निधन भएको हो । एम्मा अहिले जीवित छैनन् तर उनका आमाबुवाले उनी संसारबाट बिदा हुनु अघि एउटा इच्छा पूरा गरिदिएका छन् । १२ दिन अगाडि उनको
एम्माका आमाबाबुका अनुसार उनलाई दुलही बन्न निकै मन थियो। ‘डाक्टरहरूले छाेरीसँग केही दिन मात्र बाँकी रहेको बताएपछि हामीले उनको दुलही बन्ने इच्छा पूरा गर्यौं’एम्माका आमाबाबुले भने।’
एम्माको कथा अप्रिल २०२२ मा सुरु हुन्छ र जुन २९, २०२३ मा अन्त्य हुन्छ । अप्रिल २०२२ मा एक दिन, एम्मा घरमा खेल्दै गर्दा अचानक बेहोस भइन् । आमाबाबुले तुरुन्तै उनलाई अस्पताल लगे। रिपोर्ट सार्वजनिक भएपछि थाहा हुन्छ, उनकी छोरीलाई ’लिम्फोब्लास्टिक ल्युकेमिया’ थियो।
यो एक प्रकारको ब्लड क्यान्सर हो । अक्सर, साना केटाकेटीहरू यो घातक रोगको शिकार हुन्छन्। लिम्फोब्लास्टिक ल्युकेमियाले सामान्यतया बच्चाहरूको ‘बाेनम्याराे’ र रगतलाई खराब गरिदिन्छ । त्यसमा रहेका कोशिकाहरू बिस्तारै नष्ट हुँदै जान्छन् र एक समय यस्तो आउँछ जब बिरामीको शरीरले यस रोगसँग लड्ने शक्ति गुमाउँछ। एम्माले पनि यही स्टेजमा अन्तिम सास फेरेकी थिइन् ।



















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
आज शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव: हल्का वर्षा र हिमपातको सम्भावना
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
९५५ केजी गाँजासहित दुई जना पक्राउ
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
प्रतिक्रिया