२० उपसचिव र १८ अधिकृतको सरुवा (सूचीसहित)
मेरोन्यूज
२०८० साउन २४ गते १२:३१

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप उपसचिव र शाखा अधिकृतहरूको सरुवा गरेको छ । मन्त्रालयले मङ्गलवार २० उपसचिव र १८ जना शाखा अधिकृतहरूको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार सरुवा गरिएका २० उपसचिवहरूमध्ये १९ जनालाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ भने त्यहाँस्थित निमित्त रहेका अधिकृतहरूलाई मन्त्रालयमा सरुवा गरिएको छ ।
सूची :


सम्बन्धित
प्रतिक्रिया