अक्षय कुमारले पाए भारतीय नागरिकता
मेरोन्यूज
२०८० साउन ३० गते १३:१५

काठमाडाैं । अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । अक्षय आफैंले ट्वीट गर्दै जानकारी उक्त दिएका हुन् ।
आफ्नो नागरिकताको प्रमाणपत्रको तस्बिर साझा गर्दै अक्षयले लेखेका छन्– ‘मन र नागरिकता दुवै हिन्दुस्तानी। स्वतन्त्रता दिवसको शुभकामना। जय हिन्द।’
नागरिकतामा उनको नाम अक्षय हरिओम भाटिया छ।
अक्षयले सन् २०११ मा क्यानडाको संघीय निर्वाचनपछि त्यहाँको कन्जरभेटिभ सरकारद्वारा क्यानडाको नागरिकता पाएका थिए।
भारतमा उनलाई क्यानेडियन कुमार भन्दै ट्रोल पनि गरिँदै आएकाे थियाे । उनले डिसेम्बर २०१९ मा भारतीय राहदानीका लागि आवेदन दिएका थिए।
सम्बन्धित


















दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
स्याङ्जामा ६ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा
Philippines forces kill 10 Islamist militants in arrest gunfight
कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
Devotees throng at Matatirtha to pay homage to deceased mothers
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया