इंग्ल्याण्डलाई १-०ले हराउँदै स्पेनले जित्यो महिला विश्वकप
मेरोन्यूज
२०८० भदौ ३ गते १८:११

काठमाडौँ । इंग्ल्याण्डलाई पराजित गर्दै स्पेनले पहिलो पटक फिफा महिला विश्वकपको उपाधि जितेको छ । स्पेनले पहिलो पटक महिला विश्वकपको उपाधी जितेको हो ।
यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई तथा नर्वे र जापानले समान एक पटक विश्वकपको उपाधि जितेका छन् ।
सिड्नीको स्टेडियममा आइतबार भएको फाइनलमा स्पेनले इंल्याण्डलाई १–० गोलले पराजित गरेको हो ।
खेलको दोस्रो हाफमा इंल्याण्डले केही सुधारिएको प्रर्दशन गरे पनि जित निकाल्न भने सकेन। खेलको २९ औं मिनेटमा कप्तान ओल्गा कामोनाले गरेको गोल नै स्पेनका लागि निर्णायक बन्यो।
खेलको ६९ औं मिनेटमा जेनिफर हमोसोले हानेको पेनाल्टी प्रहार इंग्ल्याण्डकी गोलरक्षक मेरी इयपयर्सले सहजै बचाइन्।
सम्बन्धित
















वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया