अफगानिस्तान पाकिस्तानसँग १ विकेटले पराजित
मेरोन्यूज
२०८० भदौ ८ गते ७:५२

काठमाडौँ । पाकिस्तानले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा लागातर दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न रोमान्चक खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको ३०१ रनको लक्ष्य पछाएको पाकिस्तानले ४९।५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
अन्तिम ओभरमा जितका लागि ११ रन आवश्यक रहेकोमा नसीम शाहले अविजित ५ बलमा १० रन बनाउदै पाकिस्तानलाई जिताएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले रह्मनुल्लाह गुरबाजको १५१ रनको पारीसँगै ५० ओभरमा ५ विकेट गुमाएर ३०० रन बनाएको थियो ।
यो जितपछि पाकिस्तानले ३ खेलको सिरिज २(० ले जितेको छ । अब सिरिजको अन्तिम खेल शनिबार हुने छ ।
सम्बन्धित
















वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया