आज कस्तो छ तपाईंको भाग्य ? थाहा पाउनुहोस् राशिफल

काठमाडाैं । आज भदाै ९ गते शनिबार । साउन शुक्ल दशमी । पञ्चाङ्ग : विषकुम्भ तैतल ज्येष्ठा । अगस्ट २६ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- आज तपाईको दिन शुभ रहनेछ। केहि आवश्यक कामको लागि बाहिर जानु पर्नेछ। व्यापार व्यावसायमा लाभ हुनेछ। परिवारमा शुभ कार्यक्रम हुनेछ ।
वृष- आज कुनै नयाँ कामको थालनीका लागि उत्तम समय छ। मान(सम्मान बढ्नेछ । परिवारमा कसैको स्वास्थ्यको कारणले चिन्तित भइनेछ ।
मिथुन- आज कुनै विपत्तिमा फस्न सक्नुहुन्छ, विवादमा नपर्नुहोला। बोलीमा संयम राख्नु होला । व्यापारमा आर्थिक जोखिम नलिनुहोला। परिवारका सदस्यहरूसँग मनमुटाव बढ्न सक्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।
कर्कट- ठूलो लगानी गर्न राम्रो समय छ। कार्यक्षेत्रमा परिवार र साथीभाइको पूर्ण सहयोग मिल्नेछ। श्रीमतीको स्वास्थ्यको ख्याल गर्नुहोला ।
सिंह- आजको दिन उतारचढावको दिन रहनेछ। स्वास्थ्यका कारण मन चिन्तित रहनेछ। सवारी साधन चलाउँदा चोटपटक लाग्न सक्छ, सावधानी अपनाउनुहोला। परिवारमा मनमुटाव हुन सक्छ। चिनजानको दुस्खद समाचार सुनिनेछ ।
कन्या- व्यापारमा घाटा बेहोर्नु पर्नेछ । नजिकको व्यक्तिका कारणले तपाईको हातमा ठूलो प्रस्ताव आउन सक्छ। पत्नीको स्वास्थ्यमा समस्या देखिनेछ ।
तुला- बिमारीबाट राहत पाइनेछ। अदालतमा विजय प्राप्त हुनेछ। मान(सम्मान बढ्नेछ । व्यापार व्यवसायमा नयाँ व्यक्तिसँग सम्बन्ध स्थापना गर्दा लाभ हुनेछ।
वृश्चिक- आज तपाईको दिन व्यर्थै बित्नेछ। साथीभाइबाट धोका हुन सक्छ। व्यापारमा ठूला लेनदेन राम्ररी सोचेर गर्नुहोला । यात्रा गर्दा सावधानी अपनाउनुहोला ।
धनु- रोकिएका कामहरु सम्पन्न हुनाले आज मन प्रसन्न रहनेछ। पुरानो साथीसँग भेटघाट हुनेछ । नयाँ कामको थालनी गर्न सकिनेछ ।
मकर- व्यापारमा लाभ हुनेछ। आर्थिक अवस्था मजबुत हुनेछ । नयाँ कामको थालनी गर्ने योजनामा काम गर्न सकिनेछ । व्यापार व्यवसायमा सहकर्मीको सहयोग मिल्नेछ । नयाँ घर वा सवारी किन्न सकिनेछ।
कुम्भ- आज स्वास्थ्य बिग्रन सक्छ, खानपानमा नियन्त्रण राख्नुहोला । छिमेकीसँग मनमुटाव बढ्न सक्छ। आज व्यापारमा घाटा बेहोर्नु पर्नेछ ।
मीन- व्यापारमा नयाँ निर्णय लिने दिन हो। आज परिवारमा सबैको सहयोग प्राप्त हुनेछ। पत्नीसँगको सम्बन्ध सुमधुर रहनेछ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला । वादविवादबाट टाढा रहनु होला ।
















आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
प्रतिक्रिया