कोसीमा गठबन्धनलाई सहयोग गर्ने सर्तमा राप्रपालाई समिति सभापति
मेरोन्यूज
२०८० भदौ १० गते १४:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशीमा गठबन्धनलाई सघाउने भएको छ। सो समिति माओवादी केन्द्रको भागमा परेको थियो।
माओवादीले पूर्वाधार विकास समितिमा माधव सापकोटालाई उम्मेदवार बनाउने तयारी गरेको थियो । तर, सत्ता गठबन्धनमा छलफलपछि राप्रपालाई दिइने भएको हो ।
राप्रपाले कोशी सरकारमा सत्ता जोगाउन विश्वासको मत दिने सहमति गरेपछि माओवादीले पाएको समिति सभापति छोडेको एक नेताले बताए।
यो सहमतिपछि कोशीमा उद्धब थापाले विश्वासको मत पाउने निश्चित छ। कोशी प्रदेशमा राप्रपाको ६ सांसद छन्।
सम्बन्धित

















विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
पेस्तोल र गोलीसहित नागढुंगाबाट एकजना पक्राउ
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
प्रतिक्रिया