प्रधानमन्त्रीसँग सातै प्रदेशका प्रमुखको बालुवाटारमा सामुहिक भेट
मेरोन्यूज
२०८० भदौ ११ गते ११:००

काठमाडौं । सातै प्रदेशका प्रदेश प्रमुखहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सामुहिक भेटवार्ता गरेका छन् । उनीहरुले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।
ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय र आवासीय भवनको आइतबार प्रधानमन्त्रीले उदघाटन गदै साँचे वितरण गरिएको थियो । उक्त कार्यक्रममा सहभागीताका लागि काठमाडौं आएका बेला प्रदेश प्रमुखहरुले प्रधानमन्त्रीसँग सामुहिक भेटवार्ता गरेका हुन् ।
को उद्घाटन गरे । ताम्रपत्र शिलान्यास र वृक्षरोपण गरेर उनले सात वटै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई दिन तयार गरिएको भवन उद्घाटन गरेका हुन् ।


सम्बन्धित

















गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता
EC receives 66 complaints of code of conduct violation
सुदूरपश्चिमका सात जिल्ला कारागारमा सुरक्षार्थ सेना परिचालन
झापाबाट जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद
काठमाडौँका विभिन्न कारागारबाट फरार सात कैदी पक्राउ
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
कांग्रेसले चुनावी प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
प्रतिक्रिया