यूएईले अफगानिस्तानलाई दियो १६१ रनको लक्ष्य
मेरोन्यूज
२०८२ फागुन ४ गते १३:५९

काठमाडाैं । टी-२० विश्वकपमा संयुक्त अरब इमिरेट्स (यूएई)ले अफगानिस्तानलाई १६१ रनको लक्ष्य दिएको छ।
सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६० रन बनाएकाे हाे ।
यूएईका लागि शहेब खानले सर्वाधिक ६८ रन बनाए । यस्तै कप्तान मुहम्मद वासिमले १० रन बनाए।
अफगानिस्तानका लागि अज्मतुल्लाह उमरजाईले ४ विकेट लिए।
सम्बन्धित
















चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया