इत्तिफाकमाथि अल हिलालको सहज जित
मेरोन्यूज
२०८० भदौ १२ गते ७:१२

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालले अल इत्तिफाकलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा अल हिलालले अल इत्तिफाकलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
अल हिलालको जितमा मालकम र सलेम अलदावसारीले एक एक गोल गरेका थिए ।
अल हिलालको जारी लिगमा यो ४ खेलमा तेस्रो जित हो । यो जितपछि अल हिलालको ४ खेलमा १० अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै अल इत्तिफाकले भने यस सिजनमा पहिलो हार बेहोरेको छ । इत्तिफाकको ४ खेलमा ७ अंक भएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया